आवेदनका लागि आह्वान – चक्रिय अर्थतन्त्र सम्बन्धी पहलहरू समावेश गर्न इच्छुक र क्षमता भएका बाग्मती प्रदेशमा रहेका सबै व्यापार क्षेत्रहरूबाट स्टार्टअप, सूक्ष्म, साना तथा मझौला उद्यम व्यवसायी (MSMEs) हरूका लागि
इम्प्याक्ट हब काठमाण्डौ (IH KTM) ले युरोपियन युनियनको सहयोगमा सञ्चालन हुने रूट्स अफ सर्कुलारिटी (RoC) इनक्यूबेटर कार्यक्रम २०२६ – बाग्मती कोहोर्ट ३ का लागि आवेदन खुला गरेको जानकारी गराउँदछ।
यदि तपाईं बाग्मती प्रदेशमा आधारित सूक्ष्म, साना तथा मझौला उद्यम (MSMEs) वा स्टार्टअप हुनुहुन्छ र आफ्नो व्यवसायलाई अझ विस्तार तथा सुदृढ बनाउन चक्रिय अर्थतन्त्र सम्बन्धी पहलहरू समावेश गर्न इच्छुक र क्षमता वृद्धी गराउन चाहनुहुन्छ भने, यस कार्यक्रममा सहभागी हुन हामी तपाईंलाई आवेदन दिन हार्दिक अनुरोध गर्दछौं। यदि तपाईंको व्यवसाय बाग्मती प्रदेशमा आधारित छ र विकासका नयाँ अवसरहरू खोज्दै हुनुहुन्छ भने, यो कार्यक्रम तपाईंका लागि उपयुक्त हुन सक्छ।
📝 गुगल फर्म लिंक: https://docs.google.com/forms/d/1mrf5Ak_G-geDRzEgPrQYGjkqZqx8PKJZuMIA_2IFqGw/preview?edit_requested=true
आवेदनको अन्तिम मिति: १७ चैत्र २०८२ वि. स. ( ३१ मार्च, २०२६) | राति ११.५९ बजे (नेपाली समय)
🤔 तपाईंका कुनै प्रश्नहरू वा जिज्ञासाहरु छन् भने, कृपया roc.nepal@impacthub.net वा +९७७-१-५४३०२२९ मा सम्पर्क गर्नुहोस्।
Bagmati Cohort 3 – Roots of Circularity (RoC) Incubator Program 2026
Impact Hub Kathmandu (IH KTM) is delighted to open the application for the Roots of Circularity (RoC) Incubator Program funded by the European Union. If you are a micro, small and medium enterprises (MSMEs), and startups based in Bagmati Province that have potential to integrate circularity interventions, strategies and initiatives within their business – current products and services, with operations across the country, following your passion and looking for an opportunity to grow your business, please apply!
The application deadline is 31 March, 2026 (17 Chaitra, 2082 BS) | 11:59 pm Nepal Time